Saturday, June 5, 2010

मनैदेखिको निष्ठुरीले धोका दिदा

हाँस्न वा खुसी हुन सजिलो छैन । त्यसमाथि पनि मनैदेखिको निष्ठुरीले धोका दिदा .........के भन्नु ??

गजल न रात तारासङ्ग, न दिन घामसङ्ग खुशी छ । न राम सीतासङ्ग, न सीता रामसङ्ग खुशी छ